काठमाडौं - पछिल्लो समय फरक फरक प्रस्तुति बजारमा ल्याएर सर्वाधिक चर्चा मा रहेकी चर्चित गायिका शान्ति श्री परियार र गायक पुर्ण संयोगको फेरी अर्को मनै छुने गीत ‘चिल गाडि’ सार्वजनिक भएको छ । सार्वजनिक गीतलाई सुसेली म्युजिक प्रालीले बजारमा ल्याएको हो । देशमा भर ब्यप्त बलत्कारको घटनमा परेकी बालिका र परदेशमा गएका नेपाली युवाको कठिन…