काठमाण्डु – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका मेटा (फेसबूक) लगायतका सामाजिक सञ्जालहरू दर्ता प्रक्रियामा नआए बन्द गर्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपालले नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन तथा समसामयिक राजनीतिक प्रसङ्गमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै उनले नेपालमा व्यवसाय गर्ने सबै संस्थाले अनिवार्य रूपमा नेपालको कानून मान्नुपर्नेमा जोड दिए । उनले…