घरमा लगेर ११ वर्षीय बालिका बलात्कार गरेको आरोपमा गुल्मीमा एकजना पक्राउ

गुल्मी - वर्षीया बालिका जबरजस्तिकरणी गरेर फरार भएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेका छन् । इश्मा गाउँपालिका-२ स्थित ढाडा घर भएका ३९ वर्षीय प्रेमबहादुर कार्कीलाई बालिका जबरजस्तिकरणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । गएको सोमबार करिब ५ बजे ११ वर्षे बालिका पानी लगाउन गएको समयमा कार्कीले आफ्नो घरमा लिएर जबरजस्तिकरणी…