अहिलेको सरकारको कुनै राजनीतिक र संवैधानिक हैसियत छैन : महासचिव पोखरेल

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सरकारको कुनै राजनीतिक र संवैधानिक हैसियत नभएको बताएका छन् । एमालेको विघटित संसदीय दलको बैठकलाई मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले बनेको सरकारले राजनीतिक र संवैधानिक आधार नै नरहेको उल्लेख गरे । ‘अहिलेको सरकार हामी नेपाल संस्थाको सिफारिसमा बनेको सरकार हो, यसको राजनीतिक…