डेंगीले सुर्खेतका तीन नगरपालिका उच्च जोखिममा

काडमाण्डु- सुर्खेतमा गत आर्थिक वर्ष २०८१-८२ को एक वर्षमा डेंगीका कारण चार जनाको मृत्यु भएको छ। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले दिएको जानकारीअनुसार सुर्खेतमा गत आवमा एक हजार ८३७ जनामा डेंगी सङ्क्रमण पुष्टि भएकामा चार जना मृत्यु भएको हो। कार्यालयका डेंगी रोग निवारण सम्पर्क व्यक्ति उदय बिसीले हरेक वर्ष सङ्क्रमणको जोखिम बढ्दै गएको बताए। आव २०७७-७८…