भारतीय बजेटको असर नेपालको कृषि क्षेत्रमा

काठमाडौं - भारतका वित्त मन्त्री अरूण जेट्लीले बिहीबार सार्वजनिक गरेको बजेटको असर नेपालको कृषि क्षेत्रमा पर्ने भएको छ। मन्त्री जेट्लीले पेस गरेको आर्थिक वर्ष २०१८/०१९ को बजेटले भारतको कृषि क्षेत्रलाई विशेष सुविधा दिने घोषणा गरेको छ। यसले नेपालको कृषिलाई समेत प्रभावित गर्नेछ।         हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणअनुसार बजेट भाषणमा वित्तमन्त्री जेट्लीले भने,…