आईएलटीएसको प्रश्नपत्र किनबेच भएको पुष्टि, मुख्य योजनाकारसहित ३ जनाविरुद्ध ठगी मुद्दा

काठमाडौं — प्रहरी अनुसन्धानले अन्तर्राष्ट्रियस्तरको अंग्रेजी भाषा परीक्षा (आईएलटीएस) को प्रश्नपत्र किनबेच भएको पुष्टि गरेको छ । २२ पुसमा लिइएको आईएलटीएस परीक्षाको उत्तर बेचेको आशंकामा प्रहरीले सोही दिन ३ जनालाई पक्राउ गरी छानबिन गर्दा प्रश्नपत्र बाहिरिएको निष्कर्ष आएको हो ।           यसअघि अनुसन्धान नटुंगिएकाले प्रहरीकै अनुरोधमा माघ ६ को निर्धारित परीक्षा रद्द गरिएको…