निर्वाचन आयोगले बोलायो ५ दलका शीर्ष नेतालाई

काठमाडौं–निर्वाचन आयोगले परामर्शका लागी प्रमुख पांंच राजनीतिक दलका शीर्ष नेताहरुलाई वोलाएको छ । राष्ट्रियसभा निर्वाचन माघ २४ मा हुदैछ । मतदाता नामावली सार्वजनिक ७ गते गर्ने कार्यतालिका रहेको छ । राष्ट्रियसभा निर्वाचन र व्यवस्थापनवारे छलफल गर्न राष्ट्रिय पार्टीका नेताहरुलाई बोलाइएको आयोगले जनाएको छ । प्रदेश प्रमुख नतोकिदा प्रदेशको समानुपातिकको अन्तिम परीणाम समेत अहिलेसम्म सार्वजनिक हुन सकेको…