काठमाडौं-चीनको पुर्वी प्रान्तमा अत्याधिक चिसो बढेसंगै परेको भिषण हिउ बर्षाको कारणबाट २१ जनाको मृत्यु भएको छ । चीनको प्रकोप न्युनिकरण राष्ट्रिय आयोगको अनुसार जनवरी पहिलो साताबाट परेको हिमपातबाट अहिलेसम्म २१ जनाको मृत्यु भएको हो । हिउ प्रभावित क्षेत्रहरु हुबेई, हेनान, अन्हुई, र जिआन्सु प्रान्तहरु रहेका छन् । हिउ बर्षाबाट कृषीबाली र घरहरु…