प्रहरीको किर्ते प्रकरणमा सञ्चारमाध्यमसंग मागिएको स्पष्टीकरणको सर्वत्र विरोध

काठमाडौं– प्रेस चौतारी नेपालले नेपाल प्रहरीले पांच सञ्चारमाध्यम र त्यसका सम्पादकहरुलाई काटेको पत्रप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।     प्रेस चौतारीले प्रेस विज्ञप्ति आइतबार जारी गर्दै ललितपुर–१ बाट निर्वाचित सांसद तथा पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालविरुद्धको मुद्दा छानबिन गर्ने नाममा सञ्चारमाध्यमहरुलाई आदेशको शैलीमा काटिएको पत्रले आश्चर्यचकित बनाएको उल्लेख गरेको छ ।  …