आफू जोगिन सिलवाललाई फसाउदै मुख्य सचिव रेग्मी

काठमाडौं– नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले नवनिर्बाचित सांसद नवराज सिलवाललाई गैर कानुनी तरीकाले पक्राउ गर्न प्रहरीलाई दबाब दिएका छन् । सर्बोच्च अदालतले नेपाल प्रहरीको २५ औ आईजीपी नियुक्तीका क्रममा पेश गरिएका केही कागजातहरु किर्ते भएको फैसाला सुनाएपछि त्यसलाई आधार बनाएर रेग्मिले सिलवाललाई पक्राउ गर्न दबाब दिएका हुन ।   प्रहरी उच्च स्रोतका अनुसार “किर्ते…