जाजरकोट– माओवादी केन्द्रका नेता एवंम् पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटबाट मतदान गरेका छन् । वाम गठवन्धनको तर्फबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार समेत रहेका नेता वस्नेतले जाजरकोटको पिपेस्थित वागेश्वरी निमावी मतदान केन्द्रबाट मतदान गरेका हुन् । वस्नेतले आईतबार विहान ७ वजेर ३० मिनेटमा मतदान गरेको उनका सहयोगी मुक्ति वस्नेतले जानकारी दिए । त्यसैगरी पुर्व शान्तिमन्त्री…