कर्ण चन्द , डोटी– डोटीको बोगटान गाउँपालिका वडा नम्बर १ सिमचौरको चपरतोला गाउ सोकमग्न बनेको छ । बोगटान गाउँपालिका वडा नम्बर ६ गगुडामा यात्रुबहाक जिप दुर्घटनामा मृत्यु हुने ८ जना सिमचौरको चपरतोलाका स्थानीय रहेका छन । एकै टोलबाट ८ जनाको मृत्यु र ७ जना घाईते हुँदा सिंगै गाउँ स्तब्ध भएको बोगटान गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले…