काठमाण्डु - नेपाली कांग्रेसभित्र जारी महाधिवेशनको विवाद नसल्टिएपछि सभापति शेरबहादुर देउवा आफै सक्रिय भएका छन् । विवाद मिलाउन उनी शीर्ष नेताहरूसँग दैनिक छलफलमा जुटेका छन् । महाधिवेशनको विवाद मिलाउन सभापति देउवाले आइतबार पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । दिउँसो १ बजे आफ्नै निवास महाराजगन्जमा हुने बैठकमा इतर समूहका नेता डा. शेखर कोइराला, रमेश…