काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच बिहीबार भेटवार्ता भएको छ । नेता गौतमलाई भेट्न अध्यक्ष नेपाल गौतम निवास भैंैसेपाटी पुगेका छन् । दुवै नेताबीच बिहीबार करीब २ घण्टा लामो भेटवार्ता भएको छ । मंगलवार बसेको एकीकृत समाजवादीको स्थायी समिति बैठकले एमालेका पूर्वउपाध्यक्ष गौतमलाई पार्टीमा भित्र्याउने…