धनगढी– विभागीय टीम एपिएफ धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा शनिबार भएको खेलमा पोखराको सहार क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पाखा लगाउँदै एपीएफ अन्तिम ८ मा पुगेको हो। पहिलो हाफ र दोस्रो हाफमा पनि कुनै गोल हुन नसकेपछि भएको पेनाल्टी सुटआउट भएको थियो। सहाराका लक्ष्मण…