​दुई करोड रुपैयाँ हिनामिना गरेर टाप कसे वडा सचिव

गोरखा– गोरखाको अजिरकोट गाउँपालिकाका वडा नम्वर ३ र ५ का वडासचिव दीपकबहादुर दर्जी दुई करोड रुपैयाँ हिनामिना गरेर सम्पर्कविहीन भएका छन्।     दुई आर्थिक वर्षको विल भर्पाईसमेत नबुझाएका दर्जी साउन ३ गतेबाट सम्पर्कविहीन बनेका हुन्। वडा अध्यक्षसँग ३ दिनको बिदा लिएर हिँडेका उनी हाल सम्पर्कमा नरहेको     जिल्ला समन्वय समितिका संयोजक नारायण आचार्यले…