चेम्वरद्वारा अध्यक्ष प्रचण्डलाई बधाई

काठमाडौं– नेपाल चेम्वर अफ कमर्सले नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डड लाई बधाई दिएको छ।     चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वको टोलीले प्रचण्डलाई भेटेर बधाई दिनुका साथै स्थिर सरकार बनेर मुलुकमा आर्थिक समृद्धि हुने विश्वास व्यक्त गरेको हो।     अध्यक्ष प्रचण्डले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँंगको सहकार्य महत्वपूर्ण रहेको उल्लेख…