अख्तियारको फन्दामा यसरी पक्राउ परेका थिए प्रहरी निरीक्षक हरिहर सुनुवार

काठमाडौं– प्रहरी निरीक्षक हरिहर सुनवारलाई मंगलवार सांझ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  ५० हजार घुससहित रंगेहात पक्राउ गर्यो । सुनुवार पक्राउ गरेकै दिन विहानमात्रै काठमाडौं प्रहरी प्रमुख रविन्द्र धानुकले काठमाडौं जिल्लामा कार्यरत,एसपी,डिएसपी र इन्सपेक्टरहरुलाई बोलाएर सचेत गराएका थिए ।       जाजरकोट घर भएका सुनुवार नेपाल प्रहरीमा २०६९ मा सहायक प्रहरी निरीक्षकमा भर्ना भएका थिए…