काठमाडौं – एसीसी अण्डर १९ एसिया कप छनोटका लागि नेपालले राष्ट्रीय टोलीको घोषणा गरेको छ । टोलीमा सन्दिप लामिछाने, अनिलकुमार साह, किशोर महतो, दिपेन्द्र सिंह ऐरीसहित २७ जना खेलाडीहरु रहेका छन् । नेपाली राष्ट्रीय टोलीका मुख्य प्रशिक्ष जगत टमाटा र यु– १९ का प्रशिक्षक विनोद दासले प्रारम्भिक टोली घोषणा गरेका हुन । टोलीमा अन्य…