काठमाण्डु - नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीलाई भेटेका छन् । ओली उपचाररत त्रिवि शिक्षण अस्पताल पुगेर श्रेष्ठले शनिबार साँझ ओलीलाई भेटेका हुन् । अस्पतालको क्याबिनमा दुई नेताबीच करिब ४५ मिनेट एक्ला एक्लै कुराकानी भएको एमालेका एक पदाधिकारीले जानकारी दिए । श्रेष्ठ ओलीलाई राखिएको क्याबिनमा पुगेपछि त्यहाँ…