काठमाण्डु–जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र रसियाका रसियन कम्युनिष्ट पार्टीका प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ । बुधबार दिउँसो राजधानी काठमाडौंमा भएको द्वयपक्षीय भेटवार्तामा नेपालको शान्ति प्रक्रिया, सामाजिक न्याय, मानवअधिकार, समाजवाद र लोकतन्त्र लगायतका बिषयमा जसपा नेपालका अध्यक्ष यादव र रसियन कम्युनिष्ट पार्टीका केन्द्रीय नेताहरुबीच छलफल भएको छ । सो भेटवार्तामा लोकतन्त्रको रक्षा, सामाजिक…