सरकारसँगको सहकार्यमा रोजगारी सिर्जना गर्दै अगाडि बढेका छौं : अध्यक्ष ढकाल

काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारसँग सहकार्य गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित अगाडि बढेको बताएका छन् । बुधबार काठमाण्डुमा आयोजित एभरेष्ट फाइबर सिमेण्ट बोर्ड प्रालिको उद्घाटन तथा उत्पादन सार्वजनिक समारोहमा बोल्दै उनले सरकारसँग सहकार्य गर्दै रोजगारी सिर्जना गर्ने काममा अगाडि बढेको भन्दै त्यसको लागि सरकारलाई सुझाव दिनका लागि महासंघको पहलमा उच्चस्तरीय…