काठमाण्डु– स्थानीय तहको उपनिर्वाचनका लागि २५ वटा दल दर्ता भएका छन्। निर्वाचन आयोगले आइतबार २५ दलको सूची प्रकाशित गरेको हो । असोज १० गते देखि १६ गते सम्म दर्ता हुन आएकामध्ये २५ दल उपनिर्वाचनका लागि योग्य रहेको आयोगले जनाएको छ । आयोगले प्रकाशित गरेको सूचीअनुसार, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेपाल मजदुर किसान…