चीनमा एआई प्रतिभाहरूको खोजी, रोजगार मेलामा घुइँचो

काडमाण्डु – चीनमा रोजगारदाताहरू एआई प्रतिभाको खोजीमा लागेका छन् । बेइजिङमा शरद ऋतु सुरु हुनासाथ रोजगार भर्ती मेलाहरू आयोजना गरिन्छ । ती मेलाहरूमा यस वर्ष कम्पनीहरूले एआई क्षेत्रहरूमा धेरै रोजगारीका अवसरहरू सिर्जना गरेका छन् । उनीहरूले इन्टरनेट सम्बन्धित पदहरू आवेदन माग गरेका हुन् । एआई इमेजिङ अध्ययन गरेका तन्नेरीहरू मेलामा झुम्मिएका छन् । एआई पृष्ठभूमि…