कुनै पनि हालतमा राजीनामा दिन्न : मुख्यमन्त्री सिंह

काठमाण्डु - मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कुनै पनि हालतमा पद त्याग नगर्ने अडान लिएका छन् । संविधान दिवसको अवसरमा शुक्रबार मधेश भवनमा आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले कसैले चाहेर वा षड्यन्त्र गरेर राजीनामाका लागि बाध्य बनाउन नसक्ने बताए । ‘म संघीयता र संविधानको रक्षा गर्न पदमा अडिग रहेको छु । केही साथीले चाहेका भरमा…