काठमाण्डु – निर्वाचन आयोग नेपालले आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन घोषणापत्र पेश गर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ । आयोगले मंगलबार गरेको निर्णयअनुसार निर्वाचनमा भाग लिएका सबै राजनीतिक दल तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता २०८२ को दफा ३७ बमोजिम फागुन ३ गतेभित्र…