राष्ट्रपतिको समन्वयमा के गर्दैछ सेना ? यी २ लक्ष्यमा अग्रसर

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर जेनजी आन्दोलन अराजकतामा परिणत भएपछि नेपाली सेनाले राति १० बजेदेखि सक्रियता जनाएको थियो, त्यसयता लगभग २ दिन पूरा हुनैलाग्दासम्म आगामी सरकारको खाका स्पष्ट हुन सकेको छैन । सेनाले शान्तिसुरक्षा कायम गर्ने र आगामी सरकार गठनमा समन्वय गर्ने कार्य गर्दैछ । प्रहरी प्रशासन शान्तिसुरक्षा कायम गर्न असफल भएपछि…