निर्वाचनका लागि कति वटा दल दर्ता भयो ?

काठमाण्डु - फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अहिलेसम्म ५६ वटा दल दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार आइतबारसम्म दल दर्ता गर्नेको संख्या ५६ पुगेको छ । आइतबार नेपाली कांग्रेस, नेपाल समावेशी पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका लागि नेपाली पार्टी, सचेत नेपाली पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, राष्ट्रिय विकास पार्टी, नेसनल रिपब्लिकन नेपाल…