उम्मेदवार विवादमा तानिएपछि रास्वपाको अन्तर्क्रिया स्थगित

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही– ३ का उम्मेदवारसँगको पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम स्थगित गरेका छ । रास्वपाले सोमबार दिउँसो २ बजे अन्तर्क्रियाको लागि पार्टीको केन्द्रीय कार्यालयमा पत्रकारहरूलाई बोलाएको थियो । तर कार्यक्रम स्थगित भएको सूचना सार्वजनिक भएको छ । रास्वपाले आएतबार डा. लेखजंग थापालाई रुपन्देही– ३ को उपचुनावका लागि उम्मेदवार बनाउने घोषणा…