काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ‘देश खत्तम छ’ भन्ने किसिमको विचारको विकास राजनीतिज्ञहरूबाटै भएको बताएकी छन् । बिहीबार काठमाण्डुमा आयोजित ‘सात प्रदेशको चित्र, एउटै क्यानभासभित्र’ जहाँ हर पालिकाले सुनाउँछ आफ्नै कथा … ’ पुस्तक लोकार्पण समारोह तथा सम्मान कार्यक्रममा उनले देशमा जहिले पनि असहज परिस्थिति बनाइराख्ने, जहिले पनि देश खत्तम छ भन्ने किसिमको…