काठमाण्डु - गाजामा २०२३ देखि सुरु भएको युद्धयता ६३ हजारभन्दा बढी प्यालेस्टीनीहरूको मृत्यु भएको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७, २०२३ देखि सुरु भएको युद्धयता गाजामा मारिएका प्यालेस्टीनीहरूको संख्या ६३ हजार नाघेको छ । शुक्रबार पनि कम्तीमा ५९ जनाको ज्यान गएको र २४४ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी…