सपथअघि राप्रपा सांसदहरू मन्दिर र मस्जिदमा

काठमाण्डु - नवनिर्वाचित सांसद्हरूको शपथअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरु पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । राप्रपाले प्रत्यक्षमा १ र समानुपातिकतर्फ ४ जना सांसद जितेका छन् । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीसहित सांसदहरू खुश्बु ओली, भरत गिरी र सरस्वती लामाले बिहीबार बिहान पशुपतिनाथको दर्शन गरेका हुन्। पशुपतिनाथ दर्शन गरेपछि सांसद खुश्बु ओलीले आफूहरूले पशुपतिनाथ…