राजदूतलाई फिर्ता बोलाएर सरकारले अन्तर्राष्ट्रियस्तरमा देशको छवि बिगार्‍यो : उपेन्द्र यादव

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाएर अन्तर्राष्ट्रियस्तरमा देशको छवि बिगारेको बताएका छन् । जनकपुरधाममा प्रेस मञ्च नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले राजदूत फिर्ता बोलाउने सरकारको निर्णय आपत्तिजनक रहेको बताए । उनले भने, ‘कतिपय मुलुकमा हाम्रो देशको लागि लाजमर्दो अवस्था छ । भोलि भारतको…