प्रधानमन्त्री ओलीसँग विपिन जोशीका आमा र बहिनीको भेटवार्ता

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीसँग हमासको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीका आमा र बहिनीले भेटवार्ता गरेका छन् । विपिनकी आमा पदमा र बहिनी पुष्पाले इजरायलबाट फर्केपछि शनिबार प्रधानमन्त्री ओलीलाई भेटेका हुन् । विपिनको रिहाइको माग गर्दै आमा र बिहनी हालै इजरायल गएका थिए । दुवैसँगको भेटपछि प्रधानमन्त्री ओलीले फेसबूकमा लेखेका छन्, ‘विपिनको सकुशल रिहाइको…