काठमाण्डु – वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले बहुविवाहको विषयले सामाजिक, पारिवारिक हिंसा, विखण्डन जस्ता कुरालाई आश्रय दिने बताएकी छन् । बिहीबार काठमाण्डुमा आयोजित ‘सुनिता रेग्मी लैंगिक न्याय संवाद शृंखला’ कार्यक्रममा उनले बुहविवाहले व्यक्ति र परिवारलाई मात्र होइन, पूरै समाज र राष्ट्रमा असर पुर्याउने भन्दै लैंगिक समानताको दृष्टिकोणले पनि स्वीकार्य नभएको बताइन् । उनले भनिन्, ‘महिला…