काठमाण्डु – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजना हुने आदिवासी जनजातिहरूका मुद्दा सम्बन्धी संयुक्त राष्ट्रसंघीय स्थायी मञ्चको चौबीसौं सत्र ‘ट्वान्टी फोर्थ सेसन अफ द युनाइटेड नेसन्स पर्मानेन्ट फोरम अन इन्डिजिनियस इस्यू (यूएन–पीएफआईआई)’ मा सहभागी हुन उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् । उनले बैशाख…