यी तीन प्रदेशमा हल्का वर्षाको हुने, तराईमा आज पनि हुस्सु

काठमाण्डु - देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। हुस्सुले जनजीवनसँगै यातायात तथा हवाई सेवा प्रभावित…