एकै दिन ९ सयले घट्यो सुनको भाउ, कति पुग्यो ?

काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ ९ सय रुपैयाँले घटेको हो । शुक्रबार एक लाख ७५ हजारमा कारोबार भएको सुन आज १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज चाँदी तोलामा १५ रुपैयाँले घटेको छ ।…