रास्वपाप्रति भट्टराईको टिप्पणी : कुनै न्यायाधीशको जयजयकार ! कसैलाई सत्तोसराप ?

काठमाण्डु – नेकपा एमालेका सचिव योगेश भट्टराईले रास्वपाले कुनै न्यायाधीशको जयजयकार गर्दा कसैलाई सत्तोसराप गरेको टिप्पणी गरेका छन् । शनिबार उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रास्वपा मित्रहरू, कुनै न्यायाधीशको जयजयकार, कुनै न्यायाधीशको सत्तोसराप ? यो के हो ?’ रास्वपा नेताहरूले पार्टी सभापति रवि लामिछानेलाई पुनः जेल पठाउने आदेश दिने न्यायाधीशको आलोचना गरेपछि सचिव भट्टराईले यस्तो…