नेपालमा मानसिक स्वास्थ्यको अवस्था विकराल छ

काठमाण्डु - नेपाल जस्तो विकासोन्मुख देशमा स्वास्थ्य सेवाहरूको पहुँच विस्तार हुँदै जाँदा पनि मानसिक स्वास्थ्य भने अझैपनि छायाँमा परेको छ। देशको कुल जनसंख्याको करिब २० प्रतिशत मानिस कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन्। यसरी हेर्दा नेपालमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक छ। मानसिक समस्याहरू बढ्दै जाँदा आत्महत्याको जोखिम पनि बढदै गएको तर यस्तो…