प्रतिनिधिसभा बैठक बस्दै,यस्ता छन् कार्यसूची

काठमाण्डु - संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बोलाइएको हो । बिहीबारको बैठक आवश्यक संख्या नपुगेपछि स्थगित गरिएको थियो । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची थियो । तर गणपूरक संख्या नपुगेपछि आजसम्मका लागि बैठक…