काठमाण्डु – त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्यसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघका उम्मेदवार दीपकराज जोशी विजयी भएका छन् । कूल ३ हजार ११८ मतदाता रहेको त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशी ७८९ मत ल्याएर विजयी भएका हुन् । अनेरास्ववियुका सिद्धान्त भट्टलाई ८ मतले हराउँदै जोशी विजयी भए । सिद्धान्तले ७८१ मत पाएका छन् । सभापतिमा नेविसंघका…