काठमाण्डु- त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि मतदान सुरु भएको हो । ६ हजार भन्दा बढी मतदाता विद्यार्थी रहेको केन्द्रीय क्याम्पसमा भोटिङ मेसिनमार्फत मतदान हुदैछ । नेविसंघको आन्तरिकविवादका कारण असन्तुष्ट समूहले तालाबन्दी गरेको थियो । त्यसपछि नेविसंघबाट दीपकराज जोशीले स्ववियु अध्यक्षको आधिकारिक उम्मेदवार बनेका…