काठमाण्डु – सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड आंशिक बन्द गरेर निर्माणलाई तीव्रता दिने भएको छ । यसका लागि नागढुङ्गा–मलेखु सडक खण्ड बुधबार मंसिर २४ गतेदेखि पुस १ गतेसम्म आंशिक बन्द गरिने छ । सडक कालोपत्र गरी स्तरोन्नति गर्ने कामलाई गति दिन मंसिर २४ गतेदेखि पुस १ गतेसम्म दैनिक पाँच घण्टा गाडी…