काठमाण्डु - ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले राजीनामा दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा आफूले पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएको उनले घोषणा गरेकी हुन् । हेटौडामा भएको सडक विस्तारको विरोध गर्दै उनले राजीनामा दिएको जनाएकी हुन् । सडक विस्तारमा सरकारले बल प्रयोग गरेर मानवअधिकार विरोधी काम गरेको उनको टिप्पणी…