रविन्द्र मिश्र र धवलशमशेर राणालाई संगठित अपराधको मुद्दा लगाउने तयारी

काठमाण्डु- नेपाल प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरामाथि संगठित अपराधको मुद्दा लगाउने भएको छ । शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीहरूको प्रदर्शनमा भएको हिंसात्मक र अराजक गतिविधिविरुद्ध मिश्र, राणासहितमाथि प्रहरीले संगठित अपराधको मुद्दा लगाउने तयारी गरेको हो । उनीहरूलाई डकैती, आगजनी, हत्या, लुटपाट जस्ता मुद्दा एकसाथ लगाउने तयारी भइरहेको…