काठमाण्डु – आम जनता पार्टी (आजपा) अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अहिलेको दलतन्त्र नेताहरूको लुटतन्त्रमा परिणत भएकाले त्यसविरुद्ध तेस्रो जनआन्दोलनको आवश्यक रहेको बताएका छन् । जनताको सर्वोच्चता सहितको लोकतन्त्रका लागि तेस्रो जनआन्दोलन गर्नुपर्ने उनले बताए । ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शनिबार काठमाण्डुको अनामनगरमा आयोजित आजपा निकटको आम महिला मोर्चा बागमती प्रदेशको प्रथम प्रदेश…