बालेनले भने – गलत भए मलाई जेल हाल (आदेशसहित)

काठमाण्डु– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् । मंगलबार कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारले बचाएको र सुशासनको कुरा भाषणमा सुनाएको आरोप लगाएका हुन् । काठमाडौँ महानगरपालिका २८ मा निर्माणाधीन काठमाडौँ टावर परियोजना बारे विभिन्न आदेश सार्वजनिक गर्दै उनले आफूले उठाएका विषय गलत भए जेल हाल्न चुनौती समेत…