काठमाण्डु– एसीसी पुरुष यू–१६ इस्ट जोन कपमा नेपाललाई मलेसियाले ९१ रनको सामान्य लक्ष्य दिएको छ। मलेसियाको क्वालालाम्पुरस्थित सेलेङगोर टर्फ क्लबमा पहिले ब्याटिङ गरेको मलेसिया ४३.१ ओभरमा ९० रन बनाएर अलआउट भयो । मलेसियाका लागि मोहमद फाथुल मुइनले सर्वाधिक ३८ रन, कप्तान डियान पट्रोले १० रनमात्र बनाउन सके । बाँकी ब्याटरले दोहोरो अंक बनाउन सकेनन्। नेपालका…